आकस्मीक यातायात लागि ट्याक्सीको सेवा प्रभावकारी

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० भदौ । म्याग्दी ट्याक्सी व्यवसायी समितिको दसौ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणको उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले यातायात सेवालाई सुरक्षित, व्यवस्थित, गुणस्तरीय र मर्यादीत बनाउनुपर्ने बताउनुभयो । नगर प्रमुख श्रेष्ठले व्यवसायिक भावनाका साथै सामाजिक उत्तरदायीत्वलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा ट्याक्सी व्यवसायीहरुले बेनी … Continue reading आकस्मीक यातायात लागि ट्याक्सीको सेवा प्रभावकारी